नेपाली

चीनद्वारा सीपीटीपीपीमा संलग्न हुने इच्छा

cri2020-11-21 18:46:30

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर बीस तारिख बेलुकी पैचिङमा भिडियो तरीकामार्फत एशिया प्रशान्त आर्थिक सहयोग संगठनका नेताहरूको २७ औँ सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।

नेता सीका अनुसार, एशिया प्रशान्त क्षेत्रले विश्व व्यापार संगठनको केन्द्रमा रहेको बहुपक्षीय व्यापार प्रणालीको समर्थन दिनुपर्ने, क्षेत्रीय अर्थतन्त्र एकीकरणलाई निरन्तर रुपमा अगाडि बढाउनुपर्ने र एशिया प्रशान्त स्वतन्त्र व्यापार क्षेत्रको तीब्र स्थापना गर्नेछ। चीनले क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्ध सम्झौताको हस्ताक्षरलाई स्वागत गरेको छ। चीनले पनि चौतर्फी र प्रगतिको ट्रान्स प्रशान्त साझेदारी सम्बन्ध सम्झौता अर्थात् कप्रिहेन्सिभ एण्ड प्रोग्रेसिभ अग्रिमेन्ट फर ट्रान्स प्यासिफिक सीपीटीपीपीमा संलग्न हुने इच्छा गरेको छ।

Close
Messenger Pinterest LinkedIn