नेपाली

एशिया तथा प्रशान्त साझा घर रहेको नेता सीको भनाइ

cri2020-11-19 19:40:34

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १९ तारिख पैचिङमा भिडियोमार्फत एशिया तथा प्रशान्त आर्थिक तथा सहयोग संगठनको उद्योग तथा वाणिज्य क्षेत्रका नेता स्तरीय वार्तामा सहभागी हुँदै नयाँ विकास ढाँचाको रचना गरी आपसी हितयुक्त वातावरण बनाउने विषयमा सम्बोधन गर्नुभएको छ।

नेता सीले एशिया तथा प्रशान्त क्षेत्रलाई साझा घर भन्दै एशिया तथा प्रशान्त क्षेत्रको शान्ति र स्थिरताको संरक्षण गरी विकास बढाउने साझा हितसँग अनुकुल रहेको दोहोर्‍याउनुभयो।

Close
Messenger Pinterest LinkedIn