नेपाली

चिनियाँ बजारले विश्वलाई अरू योगदान दिने

cri2020-11-19 19:45:14

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १९ तारिख पैचिङमा भिडियोमार्फत एशिया तथा प्रशान्त आर्थिक तथा सहयोग संगठनको उद्योग तथा वाणिज्य क्षेत्रका नेता स्तरीय वार्तामा सहभागी हुँदै नयाँ विकास ढाँचाको रचना गरी आपसी हितयुक्त वातावरण बनाउने विषयमा सम्बोधन गर्नुभएको छ।

नेता सीले चिनियाँ आर्थिक विकास र असल जीवनमाथि चिनियाँ जनताको प्रयासबाट विश्वका विभिन्न क्षेत्रका अझ विविध तथा उच्च गुणस्तरीय उत्पादित वस्तु, प्रविधि, सेवाको अरू बढी आवश्यक रहेको विचार व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn