नेपाली

सी चिनफिङद्वारा कान्सु प्रान्तको लान चौ शहरको निरीक्षण भ्रमण

CRI2024-09-12 14:59:46

सेप्टेम्बर ११ तारिख अपराह्न चीनका राष्ट्राध्यक्ष सी चिनफिङले कान्सु प्रान्तको लान चौ शहरको निरीक्षण भ्रमण गर्नुभएको छ। त्यस अवधिमा उहाँले अघिपछि गरी आन निङ जिल्लाको चाउ लिन पश्चिमी आबास क्षेत्र र पीत नदी मातहतको लान चौ चोङ शान भागको निर्माणाधीन पूलको अवलोकन पनि गर्नुभयो। निरीक्षण भ्रमणको क्रममा आबास क्षेत्रका बासिन्दा लक्षित सुविधाजनक सेवाको सुधार सम्बन्धमा तथा सामाजिक सुरक्षाको मिलिजुली सञ्चालनलाई सबल पार्ने र पीत नदी बग्ने क्षेत्रको पर्यावरणीय संरक्षणको प्रवर्द्धन गर्ने अवस्थाबारे पनि उहाँले जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn