नेपाली

नयाँ युगमा चीनको सुधार नीति:समेटिएको भावना

cri2024-07-16 10:47:15

समेटिएको भावना नै प्राचिनकालदेखि चीनको दीर्घकालीन चिनियाँ विद्वत विचार हो। यो पुरानो धारणाले चिनियाँहरुको खुला दिमाग सिर्जना गरेको छ। सन् १९७८ देखि विदेशका लागि खुलापनबाट नयाँ युगमा चीनको चौतर्फी खुलापनसम्म सबैले यो पुरानो धारणा समेटिएको अभ्यास शक्ति प्रतिबिम्बित भएको छ।

खुलापन र सुधार सधैँ आपसमा सँगसँगै प्रवर्द्धन भइरहेका छन्। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जोड दिनुभएअनुसार खुलापनले सुधार तथा विकासको प्रवर्द्धन गर्नु नै चीनको विकासले लगातार नयाँ उपलब्धि पाउँदै आएको मूल्यवान माध्यम हो। जन गणतन्त्र चीनको सभ्यता अन्य सभ्यताहरुसँगको लगातार आदानप्रदान तथा आपसी सिकाईमा खुला प्रणालीको स्थापना गरेको हो। इतिहासमा बौद्ध धर्मलाई पूर्वी भागमा प्रचारप्रसार गरिनु,मार्क्सवाद तथा समाजवादी विचार चीनमा फैलिएबाट सुधार तथा खुलापनसम्म चिनियाँ सभ्यता समेटिएको भावनामा सधैँ नयाँ भैरहेको छ। खुलापन मानव जातीय सभ्यताको प्रगतिको महत्वपूर्ण प्रवर्द्धन शक्ति हो भने विश्वको समृद्धि विकासको आवश्यक मार्ग पनि हो। सम्बन्धित टिप्पणीका अनुसार सी चिनफिङको नेतृत्वले ग्लोबल सहयोग तथा साझा फाइदाको नयाँ मार्ग खोल्दै छ जसले विश्वको विकासमा सक्रिय शक्ति पुर्याएको छ।

Close
Messenger Pinterest LinkedIn