नेपाली

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीलाई चीनमा स्वागत

cri2024-05-29 17:19:42

मे २९ को दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीका लागि जनबृहत सभाभवनको पूर्वी गेटबाहिरको चोकमा स्वागत समारोह आयोजना गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले चीनको राजकीय भ्रमण गर्नुका साथै चीन–अरबेली मुलुक सहयोग मञ्चको १०औँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहमा भाग लिनुहुने जनाइएको छ।

Close
Messenger Pinterest LinkedIn