नेपाली

इग्वाटोनिएल गिनीका राष्ट्रपतिको स्वागत समारोह

cri2024-05-28 16:56:58

मे २८ तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले थ्यानआनमन चोकमा इग्वाटोनिएल गिनीका राष्ट्रपति टेओडोरो ओबेन न्गुएका लागि स्वागत समारोह आयोजित गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीको निमन्त्रणामा इग्वाटोनिएल गिनीका राष्ट्रपतिले मे २६ देखि ३१ तारिखसम्म चीनको राजकीय भ्रमणमा हुनुहुन्छ।

Close
Messenger Pinterest LinkedIn