नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ तथा हङ्गेरिका प्रधानमन्त्री ओर्बानद्वारा चीन-हङगेरी सम्बन्धलाई हरपरको सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धको रूपमा उकासिने घोषणा

CRI2024-05-10 00:50:41

मे ९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बुडापेस्टस्थित प्रधानमन्त्री भवनमा हङगेरीका प्रधानमन्त्री ओर्बान भिक्टोरसँग भेट-वार्ता गर्नुभएको छ। सो अवसरमा दुवै देशका राष्ट्रनायकले चीन-हङगेरी सम्बन्धलाई नयाँ युगमा हरपरको सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धको रूपमा उकासिने घोषणा गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn