नेपाली

सी चिनफिङद्वारा मिन चु गाउँ आबास क्षेत्रको निरीक्षण

cri2024-04-23 16:51:57

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २२ तारिख छोङ छिङ शहरको च्यौ लोङ फो जिल्ला मातहतको से च्या वानमा अवस्थित मिन चु गाउँ आबास क्षेत्रमा शहरको सुधार तथा जनजीवनलाई प्रत्याभूति दिने अवस्थाबारे जानकारी लिनुभएको छ।

मिन चु गाउँ आबास क्षेत्र गत शताब्दीको ५० देखि ९० को दशकसम्मको अवधिमा स्थापना गरिएको हो। त्यहाँ नियमित रूपमा बसोबास गर्ने स्थानीयको संख्या ८०५४ रहेको छ।

Close
Messenger Pinterest LinkedIn