नेपाली

सी चिनफिङद्वारा छोङ छिङ शहरको डिजिटल शहर सञ्चालन तथा व्यवस्थापन केन्द्रको निरीक्षण

cri2024-04-23 16:50:04

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ हाल छोङ छिङ शहरको निरीक्षण भ्रमणमा हुनुहुन्छ। २३ तारिख उहाँले छोङ छिङ शहरको डिजिटल शहर सञ्चालन तथा व्यवस्थापन केन्द्र जानुभई तत्स्थानको आधुनिकीकरण निर्माण स्तर लगायतका अवस्थाबारे जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn