नेपाली

सीपीसी केन्द्रिय सैन्य आयोगबाट जनरलको दर्जामा पदोन्नति समारोह आयोजित

cri2024-03-28 20:34:43

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय सैन्य आयोगले मार्च २८ तारिख पैचिङमा जनरल दर्जामा पदोन्नति समारोह आयोजित गरेको छ। केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ उक्त पदोन्नति समारोहमा सहभागी हुनुभयो।

यस पटक जनरलको पदमा पदोन्नति भएकामा केन्द्रीय सैन्य आयोगको राजनीतिक र कानुनी समितिका सचिव वाङ रेनह्वा र राष्ट्रिय रक्षा विश्वविद्यालयका कूलपति स्याउ थ्यानल्याङ रहेको जनाइएको छ।

Close
Messenger Pinterest LinkedIn