नेपाली

सी चिनफिङ छाङत शहरको निरीक्षणमा

cri2024-03-19 18:35:51

मार्च १९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हुननान प्रान्तीय छाङत शहर पुगेर छाङत हच्ये सडक, तिङछङ जिल्ला स्येच्याफु काउन्टी काङचुङफिङ गाउँको अवलोकन भ्रमण गर्नु भएको छ। सो अवसरमा उहाँले ऐतिहासिक साँस्कृतिक सडकको पुनःनिर्माण र प्रयोग, सहरी जल वातावरणको व्यापक व्यवस्थापन र वसन्त खेती तयारी, आधारभूत तहको सुशासन दक्षता सुधार लगायत अवस्थाको जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn