नेपाली

जनरल दर्जामा बढुवा समारोहमा सी चिनफिङ सहभागी

cri2023-12-25 18:45:58

चिनियाँ केन्द्रीय सैन्य आयोगद्वारा जनरल दर्जामा बढुवा समारोह डिसेम्बर २५ तारिख पैचिङमा आयोजना भयो। उक्त पदोन्नति समारोहमा चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ सहभागी हुनुभयो।

यस पटक जनरल दर्जामा बढुवा भएका अधिकारीहरू हुन्: दक्षिणी थिएटर कमाण्डका राजनीतिक कमिसर वाङ वन छ्वान र नौसेना कमाण्डर हु चौं मिङ हुनुहुन्छ। सी जिनफिङले उहाँहरूलाई आदेश जारी गर्दै बधाई दिनुभयो।

Close
Messenger Pinterest LinkedIn