नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ र उद्घाटन समारोहमा सहभागी विदेशी नेताहरूसँगको सामूहिक तस्बिर

cri2023-10-18 17:11:56

अक्टोबर १८ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको जन बृहत् भवनमा तेस्रो“बेल्ट एण्ड रोड”अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलनको उद्घाटन समारोहमा भाग लिनुभएको छ। साथै "खुला, समावेशी, पारस्परिक जडान र साझा विकासको विश्वलाई निर्माण गरौँ" शीर्षकमा मुख्य सम्बोधन पनि गर्नुभयो।

सो समारोहमा सी चिनफिङले सहभागी विदेशी नेताहरूसँग सामूहिक तस्बिर खिच्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn