नेपाली

चिनियाँ केन्द्रीय सैन्य आयोगबाट कोलोनियल जनरलमा पदोन्नति समारोहको आयोजना

CRI2023-06-28 19:58:52

चिनियाँ केन्द्रीय सैन्य आयोगले जुन २८ तारिख कोलोनियल जनरलमा पदोन्नति समारोहको आयोजना गरेको छ। उउक्त समारोहमा चिनियाँ केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ सहभागी हुनु भएको छ। यसपटक उत्तरी सैन्य क्षेत्रका राजनीतिक सदस्य चङ श्युआन र सैन्य विज्ञान एकडेमीका राजनीतिक सदस्य लिङ ह्वानसिनको कोलोनियल जनरलमा पदोन्नति भएको छ।

केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उहाँहरूलाई आदेश दिनुका साथै शुभकामना र बधाइ पनि दिनु भएको छ।

Close
Messenger Pinterest LinkedIn