नेपाली

जनरल पदोन्नति भएकाहरूलाई सी चिनपिङको बधाई

CRI2022-09-08 20:52:22

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय सैन्य आयोगको जनरलको दर्जा पदोन्नति समारोह सेप्टेम्बर ८ तारिख पैचिङमा आयोजित भएको छ। उक्त समारोहमा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ सहभागी हुनुभयो।

बिहान ११ बजे सी चिनफिङले जनरलको दर्जा पदोन्नति भएका उत्तरी थिएटर कमाण्डका कमाण्डर वाङ छ्याङलाई आदेश पत्रसमेत बधाई दिनुभएको छ।

उक्त समारोहमा केन्द्रीय सैन्य आयोगका सदस्यहरू, केन्द्रीय सैन्य आयोगका विभिन्न विभागका जिम्मेवार कमरेडहरू र पैचिङमा तैनाथ सेनाका सम्बन्धित एकाइहरूका प्रतिनिधिहरूको उपस्थिति थियो।

Close
Messenger Pinterest LinkedIn