नेपाली

फङ लियुआनद्वारा हङकङ पश्चिमी काउलुन साँस्कृतिक क्षेत्रको ओपेरा केन्द्रको भ्रमण

cri2022-07-01 18:54:49

जुन ३० तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमति फङ लियुआनले हङकङको पश्चिमी काउलुन साँस्कृतिक क्षेत्रको ओपेरा केन्द्रको भ्रमण गरी साँस्कृतिक क्षेत्रको आधारभूत अवस्था र विकास प्रकृयाबारे जानकारी लिनुभयो। सो अवसरमा उहाँले चियाघर थिएटरमा क्यान्टोनिज ओपेरा रिहर्सल हेर्नुभयो र परम्परागत कागज कलालगायत सांस्कृतिक र रचनात्मक उत्पादनका युवा स्वयंसेवकसँग कुराकानी गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn