नेपाली

ह्वाङ्ह (पहेँलो) नदीलाई सुखमय नदी बनाउनेः सी चिनफिङ

cri2021-10-21 15:01:27

खोलानाला र नदीहरू सुरक्षित हुनुपर्छ भन्ने सर्वसाधारणको आधारभूत माग हो र सामाजिक समृद्धि तथा विकासको जग पनि हो।

ह्वाङ्ह नदी चीनको मातृ नदी हो र बितेका हजारौं वर्ष यता, चिनियाँ राष्ट्र र सभ्यता हुर्किएको ह्वाङ ह नदी वर्तमान चीनको आर्थिक, सामाजिक विकास तथा पर्यावरणीय सुरक्षाको महत्वपूर्व कडी हो। ह्वाङ्ह नदीलाई पुस्तौं पुस्तालाई हुर्काउने सुखमय नदी बनाउन चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यसै क्षेत्रको विकासको पटक पटक गरी बन्दोबस्त गर्दै सम्बद्ध पर्यावरणीय संरक्षण तथा आर्थिक उच्च गुणस्तरिय विकासमा ध्यान दिइरहनुभएको छ।

Close
Messenger Pinterest LinkedIn