नेपाली

शिक्षकलाई सधैँ सम्मान दिने चिनियाँ राष्ट्राध्यक्ष

cri2021-09-10 20:35:41

केही समयदेखि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले शिक्षक शिक्षिकालाई सम्मान दिने बचनबद्धतालाई खास तथा व्यवहारमा उतार्दै आउनुभएको छ। उहाँले भन्नुभयो: धेरै शिक्षकहरुले मलाई सिकाएका छन्। म अहिलेसम्म उनीहरुको अनुहारलाई सम्झन्छु। उनीहरुले मलाई ज्ञान र असल मान्छे बन्ने सिद्धान्त सिकाएका छन्, जसले मलाई धेरै लाभा प्राप्त भएको छ। विद्यालयबाट स्तातक भएपछि हासम्म केही दशकमा राष्ट्राध्यक्ष सीले आफ्नो विद्यालयसँग सम्पर्क राख्नुभएको छ।

सन् १९९९ मा राष्ट्राध्यक्ष सीले आफ्नो निम्न माध्यमिक विद्यालयका शिक्षकलाई एक चिठी पठाउँदै भन्नुभयो:शिक्षकलाई सम्मान दिनु नै जन गणतन्त्र चीनको परम्परागत गुण हो। भूतपूर्व राष्ट्राध्यक्ष माउ च तुङको भनाइ जस्तै:तपाईँ मेरो पहिले शिक्षक मात्र होइन निरन्तर मेरो शिक्षक हुनुहुन्छ र भाविष्यमा पनि सधैं मेरो शिक्षक नै रहनु हुनेछ। मैले कहिल्यै पनि शिक्षकप्रतिको सम्मानलाई बिर्सने छैन।

Close
Messenger Pinterest LinkedIn