नेपाली

छङ् तको निरीक्षण क्रममा राष्ट्राध्यक्ष सी चिनफिङका मन्तव्यहरू

cri2021-08-26 14:40:55

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट २३ देखि २४ तारिखसम्म हपै प्रान्तको छङ् त शहरको निरीक्षण गर्नुभएको छ। त्यस क्रममा उहाँले मानव निर्मित वन क्षेत्र, सांस्कृतिक वस्तु संरक्षण एकाईहरू, ग्रामीण क्षेत्र र आवास क्षेत्रको निरीक्षण र अवलोकन गर्नुभएको छ। उहाँले पर्यावरणीय सभ्यताको निर्माण, जातीय एकता, ग्रामीण क्षेत्रको पुनरूत्थान र वृद्धसेवा आदि विषयबारे महत्वपूर्ण मन्तव्य दिनुभएको छ।

एक, पर्यावरणीय सभ्यताको निर्माणका लागि भौतिक वस्तुको अतिरिक्त भावनामा ख्याल गर्नुपर्छ।

दुई, समृद्ध शहरको निर्माण गर्नुका साथै सम्पन्न ग्रामीण क्षेत्रको पनि निर्माण गर्नुपर्छ।

तीन, वृद्धवृद्धाहरूको क्षमताको प्रचार प्रसारलाई प्रत्याभूति दिने कार्यसँग जोड्नुपर्छ।

चार, १ अर्ब ४० करोड चिनियाँ जनता एकतावद्ध भएर प्रयास गर्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn