नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा क्वाङसी प्रान्तको ल्यौचौ शहरको निरीक्षण

cri2021-04-27 09:45:30

क्वाङसीको निरीक्षण भ्रमण गरिरहनु भएका चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल २६ तारिख क्वाङसीको ल्यौचौको उद्यम सुधार र नवीनता, तथा निर्माणको विकास सम्बन्धमा जानकारी लिनका लागि क्रमिक रूपमा क्वाङसी ल्यौचौ औद्योगिक समूह कम्पनी, चामलको पिठो उत्पादन गर्ने कारखानाको भ्रमण गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn