नेपाली

महासचिव सी चिन फिङ नौसेनाको तीन प्रकारका युद्धपोतहरू हस्तान्तरण समारोहमा उपस्थित

cri2021-04-26 15:10:32

चिनियाँ नौसेनाले चिनियाँ नौसेनाका तीन प्रकारका युद्धपोतहरू – छाङचङ १८, ताल्यान जहाज र हाइनान जहाज सामूहिक रूपमा हाइनानको सैन्य बन्दरगाहलाई हस्तान्तरण गरेको छ। चीनको कम्युनिष्ट पार्टीका महासचिव केन्द्रीय सैन्य आयोगका अध्यक्ष, चीनका राष्ट्राध्यक्ष सी चिनफिङ उक्त हस्तान्तरण समारोहमा उपस्थित हुनुभएको छ।

हस्तान्तरण समारोहको क्रममा महासचिव सी चिन फिङले चिनियाँ नौसैना अनुसन्धान तथा उत्पादन कर्मचारीहरू र नौसेनाका अधिकारी तथा सिपाहीहरूसँग भेट-वार्ता पनि गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn