नेपाली

वसन्त चाडअघि क्वी चौ शहरको एक सुपरमार्केट

cri2021-02-05 15:57:51

वसन्त चाड आउन अब एक हप्ता मात्र बाँकी छ। हाल चीनका विभिन्न क्षेत्रको वातावरण चाडमय भएका छन्। चीनको क्वी चौ शहरको एउटा सुपरमार्केटमा वसन्त चाडका लागि धेरै प्रकारका सामानहरु तयार पारिएको छ।

चीनका राष्ट्रध्यक्ष सी चिनफिङले पनि हालै यसै सुपरमार्केटको निरीक्षण गर्नुभएको थियो। उहाँले यस सुपरमार्केटमा सामानका प्रकार र मुल्य आदि विषयमा ध्यान दिनुभएको छ। यसबाहेक राष्ट्रध्यक्ष सीले चीनको लान चौ शहर र खुन मीङ शहरका बजारहरुको पनि निरिक्षण गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn