नेपाली

सन् २०२० मा राष्ट्राध्यक्ष सी चिनफिङको जनतासँग न्यानो भेटघाट

cri2020-12-30 17:02:51

सन् २०२० जनवरी १९ तारिख चिनियाँ पात्रोअनुसार नव वर्षअघि युन नान प्रान्तीय थङ छुङको ह श्वन पुरानो बस्तीमा पर्यटकहरूले युन नानको निरीक्षण गरिरहनुभएका बेला चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङसँग भेटेका थिए। त्यतिबेला पर्यटकहरू र सीबीचको कुराकानी सामाजिक सञ्जालमा निकै आकर्षण भएको छ।

बसन्त चाड अर्थात् चिनियाँहरूको सबैभन्दा महत्वपूर्ण चाड आउनलागेको बेलामा सी चिन फिङले जनतालाई बधाई सन्देश दिने गर्नुहुन्छ।

फेब्रुअरी १० तारिख सी चिन फिङले पैचिङमा महामारीको रोकथाम तथा नियन्त्रण कार्यको निरीक्षण गर्नुभयो। मार्च १० तारिख सी चिन फिङले महामारीको रोकथाम तथा नियन्त्रण कार्यको निरीक्षण गर्न वुहान शहर जानुभयो।

अप्रिल २१ तारिख बिहान पल्लो शान सी प्रान्तीय आन खाङ शहरको फिङ ली जिल्लाको प्राथमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो कक्षा कोठामा हजुरबुबा सीसँग भेटेका थिए। सेप्टेम्बर १७ तारिख सी चिन फिङले हु नान विश्वविद्यालयमा निरीक्षण गर्दै युवा विद्यार्थीहरूलाई छलफल गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn