नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ सि आनमा

CRI2020-04-23 14:46:53

अप्रिल २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पल्लो शानसी प्रान्तको सि आन शहरको निरीक्षण भ्रमण गर्नु भएको छ। सो क्रममा उहाँले सि आनको थाङवंशीय सडक तथा सि आन यातायात विश्ववियालयको निरीक्षण गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn