नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा युन नानको निरीक्षण र वसन्त चाडको शुभकामना व्यक्त

CRI2020-01-22 14:48:37

जनवरी १९ तारिखदेखि २१ तारिखसम्म युननान प्रान्तको भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्राध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले युन नानको विभिन्न क्षेत्रको अवलोकन तथा निरीक्षणसँगै युननानमा अवस्थित सेना कार्यालयहरूको पनि निरीक्षण गर्नुभएको छ सँगै उहाँले वसन्त चाडको शुभकामना पनि व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn