नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी र लाओसका राष्ट्राध्यक्षबीच भेटवार्ता

CRI2024-10-23 00:00:05

स्थानीय समयअनुसार अक्टोबर २२ तारिख साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले लाओस जन क्रान्तिकारी पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष थोङ्लोनसँग कजानमा ब्रिक्स शिखर सम्मेलनका क्रममा भेटवार्ता गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn