नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र गिनीका राष्ट्रपतिबीच भेटवार्ता

cri2024-09-05 19:03:20

सेप्टेम्बर ५ तारिख साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा चीनमा आयोजना भएको चीन अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर सम्मेलनमा भाग लिनुभएका गिनीका राष्ट्रपति एम्बालोसँग भेटवार्ता गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn