नेपाली

गिनी-बिसाउका राष्ट्रपति चीन भ्रमणमा आउनु हुने

CRI2024-07-08 16:07:20

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा गिनी-बिसाउका राष्ट्रपति उमारो सिसोको एम्बालोले जुलाई ९ तारिखदेखि १३ तारिखसम्म चीनको राजकीय भ्रमणमा आउनु हुनेछ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले उक्त कुरा बताउनुभएको हो।

Close
Messenger Pinterest LinkedIn