नेपाली

सी चिनफिङ शाङहाइ सहयोग संगठन सम्मेलनमा भाग लिएर स्वदेश फिर्ता

cri2024-07-06 18:44:46

जुलाइ ६ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शाङहाइ सहयोग संगठन सदस्य मुलुकका राष्ट्रनायक परिषदको २४औँ सम्मेलन, कजाकिस्तान रताजिकिस्तानको राजकीय भ्रमण कार्यक्रम सकेपछि विशेष विमानबाट पैचिङ फर्कनुभएको छ।

Close
Messenger Pinterest LinkedIn