नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ फ्रान्स, सर्बिया र हङगेरीको भ्रमण पूरा गरी स्वदेश फर्कनुभयो

CRI2024-05-11 09:29:10

मे ११ तारिख बिहान, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्स, सर्बिया र हङगेरीको राष्ट्रिय भ्रमण सम्पन्न गर्नुभई विशेष विमानद्वारा बेइजिङ फर्कनुभएको छ।

Close
Messenger Pinterest LinkedIn