नेपाली

सी चिनफिङ र हंगेरीका प्रधानमन्त्री ओर्बान बीच ठूलो परिधिको भेटवार्ता

cri2024-05-09 22:34:39

स्थानीय समयअनुसार मे ९ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बुडापेस्टस्थित प्रधानमन्त्री भवनमा हंगेरीका प्रधानमन्त्री ओर्बान भिक्टोरसँग ठूलो परिधिको भेटवार्ता गर्नुहुने छ।

Close
Messenger Pinterest LinkedIn