नेपाली

सी चिनफिङ र फ्रान्सका राष्ट्रपति म्याक्रोनद्वारा संयुक्त रुपमा प्रेस भेटघाट

cri2024-05-07 00:49:51

स्थानीय समयअनुसार मे ६ तारिख बेलुकी चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पेरिसस्थित एलिसी प्यालेसमा वार्ता गर्नुभएपछि पत्रकारसँग संयुक्त रुपमा साक्षात्कार गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn