नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र फ्रान्सका राष्ट्रपतिबीच सानो परिधिको वार्ता

CRI2024-05-06 22:13:45

स्थानीय समयअनुसार मे ६ तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच एलिसी प्यालेसमा सानो परिधिको भेटवार्ता भएको छ।

Close
Messenger Pinterest LinkedIn