नेपाली

सी चिनफिङ युरोप प्रस्थान

cri2024-05-05 15:55:08

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोन, सर्बियाका राष्ट्रपति एलिक्जान्डर भुचिच, हंगेरीका राष्ट्रपति सुल्योक तामास र

प्रधानमन्त्री ओर्बान भिक्टोरको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे ५ तारिख बिहान पैचिङबाट प्रस्थान

गरी ती तीन मुलुकको राजकीय भ्रमण गर्न थाल्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn