नेपाली

"चिनियाँ आधुनिकीकरणबारे सी चिनफिङका निबन्धका अंशहरू" को फ्रान्सेली भाषा संस्करण प्रकाशित

cri2024-05-04 18:52:21

"चिनियाँ आधुनिकीकरणबारे सी चिनफिङका निबन्धका अंशहरू" को फ्रान्सेली संस्करण हालै केन्द्रीय संकलन तथा अनुवाद प्रेसबाट प्रकाशित गरिएको छ।

"चिनियाँ आधुनिकीकरणबारे सी चिनफिङका निबन्धका अंशहरू" चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी इतिहास र साहित्य अनुसन्धान संस्थानद्वारा सम्पादित गरिएको छ भने सन् २०१२ को नोभेम्बरदेखि सन् २०२३ को अक्टोबरबीच चिनियाँ शैलीको आधुनिकीकरणबारे सी चिनफिङका अनेक महत्वपूर्ण सामग्री संकलन गरिएको छ। यस फ्रान्सेली संस्करण र अघि प्रकाशित अंग्रेजी संस्करणले विदेशी पाठकलाई चिनियाँ शैलीको आधुनिकीकरणको सैद्धान्तिक प्रणाली र व्यावहारिक आवश्यकताबारे बुझाउन मद्दत पुग्छ।

Close
Messenger Pinterest LinkedIn