नेपाली

सी चिन फिङद्वारा राष्ट्राध्यक्षको आदेशमा हस्ताक्षर

cri2024-04-26 17:14:12

चीनको चौधौँ राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिको नवौँ बैठक २६ तारिख बिहान बेइजिङको जन बृहत् भवनमा सम्पन्न भएको छ। मतदानपछि बैठकले उपाधि ऐन, सीमाशुल्क ऐन, कृषि प्रविधि प्रवर्द्धन ऐन, नाबालक संरक्षण ऐन र जैविक सुरक्षा ऐनलाई परिमार्जन गर्ने निर्णय गरेको छ।

राष्ट्राध्यक्ष सीले क्रमशः राष्ट्राध्यक्ष आदेश नम्बर २२, २३ र २४ मा हस्ताक्षर गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn