नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा छोङ छिङको निरीक्षण भ्रमण अवधिमा खुलापनमा जोड

cri2024-04-25 18:16:14

यसै अप्रिल २२ देखि २४ तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको पश्चिमी क्षेत्रको छोङ छिङ शहर जानुभई पारवहन पार्क, डिजिटल शहर सञ्चालन र व्यवस्थापन केन्द्र लगायतका ठाउँहरूको निरीक्षण भ्रमण गर्नुभएको छ।

निरीक्षण भ्रमण अवधिमा राष्ट्राध्यक्ष सीले सम्पूर्ण रूपमा सुधारलाई गहन पारी उच्चस्तरीय वैदेशिक खुलापनको विस्तार गर्नुका साथै खुलापनमार्फत ठूलो विकासलाई प्रबर्द्धन गर्ने सिद्धान्तलाई कायम राख्दै पश्चिमी क्षेत्रको आन्तरिक र वैदेशिक खुलापन स्तरलाई उकास्दै जाने कुरामा जोड दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn