नेपाली

मोजाम्बिकमा एउटा पानीजहाज डुबेको दुर्घटनासम्बन्धमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको समवेदना

CRI2024-04-12 09:25:50

मोजाम्बिकमा एउटा पानीजहाज डुबेको दुर्घटना सम्बन्धमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मोजाम्बिकका राष्ट्रपति फिलिपे जासिन्टो म्युसीलाई समवेदना सन्देश पठाउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn