नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ तथा अमेरिकी उद्योग-वाणिज्य र रणनीतिक क्षेत्रका प्रतिनिधि बीच भेटघाट

CRI2024-03-27 14:47:44

मार्च २७ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा अमेरिकी उद्योग-वाणिज्य र रणनीतिक क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट गर्नुभएको छ। बिहान ११ बजे भेटघाट औपचारिक रूपमा शुरू भएको हो।

Close
Messenger Pinterest LinkedIn