नेपाली

चीन-अंगोला सम्बन्धलाई सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको रूपमा उकासिने

cri2024-03-15 18:47:05

मार्च १५ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका अंगोलाका राष्ट्रपति मानुएल लोरेन्सोसँग भेटवार्ता गर्नुभयो।

वार्ताको क्रममा दुवै देशका राष्ट्रनायकले चीन-अंगोला सम्बन्धलाई सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको रूपमा उकास्ने घोषणा गरेका छन्।

Close
Messenger Pinterest LinkedIn