नेपाली

सी चिनफिङद्वारा २१ औँ नम्बर राष्ट्राध्यक्ष निर्देशनमा हस्ताक्षर

cri2024-03-11 20:01:45

जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष निर्देशन

२१ औँ नम्बर

“जन गणतन्त्र चीन राज्य परिषद्को विनियोजन ऐन”लाई जन गणतन्त्र चीनको १४ औँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनले सन् २०२४ को मार्च ११ तारिख संशोधनसँगै पारित गरेको छ। अब सार्वजनिक गरिँदैछ र सार्वजनिक भएकै दिनदेखि त्यसलाई लागू गरिनेछ।

जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङ

Close
Messenger Pinterest LinkedIn