नेपाली

चीन र उज्बेकिस्तानबीच साझेदारी सम्बन्धको घोषणा

cri2024-01-24 18:55:34

जनवरी २४ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जनबृहत सभाभवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका उज्बेकिस्तानका राष्ट्रपति शावकट मिरोमोनोभिच मिर्जियोयेभसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा नयाँ युगमा सदाबहार व्यापक रणनीतिक साझेदारी सम्बन्धको विकास गर्ने र उच्च सुरुवातबाट चीन-उज्बेकिस्तान संयुक्त भाग्य समुदायको निर्माणलाई बढाउने निर्णय चीन र उज्बेकिस्तानले गरेको दुवै देशका राष्ट्रनायकहरूले घोषणा गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn