नेपाली

सी चिनफिङ भियतनामको राजकीय भ्रमण समाप्त गरी स्वेदश फिर्ता

CRI2023-12-13 20:03:21

डिसेम्बर १३ तारिख बेलुकी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले भियतनामको राजकीय भ्रमण सफलताका साथ सम्पन्न गरी विशेष विमानद्वारा स्वदेश फर्कनुभएको छ।

हनोइबाट विमानस्थल जाँदा बाटोमा स्थानीय सर्वसाधारणहरू र भियतनाममा बसोबास गरिरहेका चिनियाँहरू र चिनियाँ मूलका भियतनामीहरूले बाटोको दुई किनारमा राष्ट्राध्यक्ष सी चिनफिङसँग हार्दिक विदाइ गर्नुका साथै भ्रमणले सफलता प्राप्त गरेकोमा शुभकामना दिएका छन्।

Close
Messenger Pinterest LinkedIn