नेपाली

सी चिनफिङ दम्पतिद्वारा भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव न्येन फु ट्रोङ दम्पतिसँग विदाइ

CRI2023-12-13 18:49:58

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ डिसेम्बर १३ तारिख अपरान्ह भियतनामको राजकीय भ्रमण समाप्त गरी हनोइबाट स्वेदशतर्फ प्रस्थान गर्नु भएको छ। सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ लीयुआनले भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव न्येन फु ट्रोङ दम्पतिसँग विदाइ गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn