नेपाली

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको बैठक आयोजित, राष्ट्राध्यक्ष सी चिनफिङद्वारा बैठकको अध्यक्षता

cri2023-12-08 16:45:13

चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय समितिको राजनीतिक ब्यूरोले डिसेम्बर ८ तारिख बैठकको आयोजना गर्यो। यो बैठकमा सन् २०२४को आर्थिक कार्यको विश्लेषण र अध्ययन गरिनुका साथै केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय पर्यवेक्षण समितिको कार्य प्रतिवेदन तय गरेको छ। सन् २०२४मा भ्रष्टाचार विरोधी कार्यको अध्ययन गर्दै बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासनात्मक सजाय नियमको समीक्षा गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले बैठकको अध्यक्षता गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn