नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भियतनामको राजकीय भ्रमण गर्ने

cri2023-12-07 17:54:27

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले घोषणा गर्नुभए अनुसार भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव गुएन फु ट्रोङ र भियतनामको समाजवादी गणतन्त्रका अध्यक्ष भो भान थाङको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर १२ देखि १३ तारिखसम्म भियतनामको राजकीय भ्रमण गर्नुहुनेछ।

Close
Messenger Pinterest LinkedIn