नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा मेक्सिकोका राष्ट्रपतिसँग भेटवार्ता

cri2023-11-17 02:14:40

स्थानीय समय नोभेम्बर १६ तारिख विहान,चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको सान-फ्रान्सिस्कोमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्राडोरसँग भेटवार्ता गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn