नेपाली

शान्तिपूर्ण सहअस्तित्व चीन तथा अमेरिकाले पालना गर्नुपर्ने बटम लाइन

CRI2023-11-16 14:29:05

स्थानीय समयअनुसार नोभेम्बर १५ तारिख राती चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सान फ्रान्सिस्कोमा अमेरिकी मैत्रीपूर्ण दलद्वारा आयोजित संयुक्त स्वागत भोजमा उपस्थित हुँदै सम्बोधन गर्नुभएको छ।

उहाँका अनुसार, शान्तिपूर्ण सहअस्तित्व अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत दिशानिर्देश हो र चीन तथा अमेरिकाले पालना गर्नुपर्ने बटम लाइन हो। शान्तिपूर्ण विकासमा अडिग लागिरहेको चीनलाई धम्की दिनु, तथा तिम्रो हार र मेरो जीत भन्ने शून्य योगफल खेल खेल्नु गलत कार्य हो।

Close
Messenger Pinterest LinkedIn