नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ अमेरिकी मैत्रीपूर्ण दलको संयुक्त स्वागत भोजमा पुग्नुभयो

CRI2023-11-16 11:51:46

स्थानीय समयअनुसार नोभेम्बर १५ तारिख राती अमेरिकी मैत्रीपूर्ण दलले चीनका राष्ट्राध्यक्ष सी चिनफिङको सम्मानमा संयुक्त स्वागत भोजको आयोजना गरेको छ। भर्खरै राष्ट्राध्यक्ष सी चिनफिङ सवार गाडी तथा टोली तत्स्थानमा पुगेको जनाइएको छ।

Close
Messenger Pinterest LinkedIn